हेर्नुहोस अचम्मको साइकल यात्रा (भिडियो)

 स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् । स्पेनको ग्रेन कानारिया द्विप समूहलाई आफ्नो साइकलबाटै छिचोलेका छन उनले तर, साइकल सडकमा होइन द्विप समूहका घरका छत, पर्खाल र रेलिङमा चलाएका छन् । उनको यो साइकल सवारीको भिडियो एक सातामै ७० लाख पटक हेरिएको छ … Continue reading हेर्नुहोस अचम्मको साइकल यात्रा (भिडियो)